Thursday, September 24, 2020

मुक्तक

 पिडा सङै पीडा नदिलाउन काली।

कठोर बनी मन नसिलाउन काली।।

बाच्नै नसक्ने भाको छु तिमिबिना,
घाउमाथी नुनचुक नमिलाउन काली।।

No comments:

Post a Comment