Thursday, December 1, 2016

निमोठिएको गुलाफ

मङ्सिर महिना भर्खर झरिका दिन पार गर्दै चिसोले स्वागत गर्दै गरेको महिना यसै सँगै सुरु हुन लगेको मेरो जिबनको नौलो अध्याय । भर्खर स्कुले पढाई सकेर कलेज जिबन् सुरु गर्दै थिय म । स्वास्थ्य मेरो पहिलो रोजाई अनि त्यसैलाई सफल् बनाउन सुरु गर्न लगेको मेरो अध्यान एच ए । कलेजको पहिलो दिन् थियो म अलि ढिलो उठ्न पुगेछु मङसिरे जाडोले होकि कलास ६ बजे सुरु हुन्थ्यो म बिउजिदै त्यो भन्द ५ मिनेट समय ज्यादा भैसकेको थियो जाडोले बिस्तारा छोड्ने मन् नहुद नहुदै पनि म हतारियर उठे र फ्रेश हुन लागे । कलेज जाने क्रममा ममा छुट्टै किसिमको डर पैदा भयो पहिलो कलस, म झण्डै आधा घण्टा ढिलो जादै थिय ।
कलेज भित्र छिरे सिधै नोटिस बोर्डतिर हेरे हाम्रो कलास डि ब्लकको ३ नं रुममा चल्दै रहेछ । अरु वास्ता नगरि म सिधै कलास तिर लागे । मेरो आगमनले कोठाको एकाग्रता भंग हुन पुग्यो । म डराउदै भित्र छिरे र अन्तिम बेन्च तिर लागे। पहिलो दिनमै डा संयोग पौडेल सरले Anatomy को कलास लिदै हुनुहुदो रहेछ् भर्खर परिचय सकेर, म नजिकैको साथि भन्दै थियो । उसको नाम समिर् रहेछ, समिर शर्मा घर म्यग्दि रहेछ उ सँगको छोटो परिचय भयो। मेरो कलासका अरु साथिसङ परिचय भको थिएन ।
एकैछिनमै मेरो नजर अर्को तर्फको अन्तिम बेन्चतिर पर्न गयो एउटि निकै सुन्दर केटि बसिरहेकि थिइ । उसले पहेलो कुर्था लगएकि थिइ, आँखाम बाक्लै गाजल लगायकि, उसका आँखा निकै नसालु देखिन्थे । मेरो नजर उसँगै जोडले ठोकिन पुगे मनमा छुट्टै कतुहलता महसुस् हुन थाल्यो । मेरो ध्यान anatomy कलास भन्दा उतिर नै गयो । घडिमा सात बज्नासाथ घण्टि पनि बज्यो पिरियड सकिएको जनाउदै सर आजको कलास सकियो भन्दै हजिर उतर्ना थाल्नु भयो यो सँगै मनमा एउटा नौलो आस पलायो । उसको नाम सुन्ने । तर म जति खुसि थिय त्यति नै दुखि बने कारण सरले नाम होइना रोल नं अनुसार बोलाउन थल्नुभो मेरो रोल नं ५ रहेछ फेरि मेरो ध्यान उतिरै गयो उसको रोल नं रहेछ १३ । उ चुलबुले भयपनि बेला बेला मा तर्फ हेरिरहन्थी अनि म उसको नजरबाट भागि आगादि हेरेको नाटक गर्थे ।
पिरियड ग्यापको समयम मेरो थप् २ जना साथिसित परिचय भयो एउटाको नाम नरेश रहेछ उ हुम्लाको थियो अनि अर्को चै अमोल उ नेपालगन्जको थियो । यो सँगै हम्रो ४ जनाको छुट्टै समुह बन्यो । साथि त्यस्तो नाता जो बन्न कुनै चिजको आवास्यकता पर्दैन । नियमित कलास चल्दै गए । समय छुट्टियो ब्रेकको लागि हामि ४ जना जुन भर्खरैको दौतरि थियो लाग्यौ खाजा खान क्यन्टिन तर्फ । सबै कलासको ब्रेक टाइम जुधेर होला क्यान्टिन खचाखच भरिएको थियो कुनाम एउटा टेबल खलि थियो त्यो पनि ३ जना मात्रै बस्न मिल्ने हामि त्यतै लाग्यौ । ३ जना साथिहरु पालै पालो बस्दै गए , अभाब म मा खड्कियो । तल हेर्ने बित्तिकै मेरो नजर फेरि उसित ठोक्किन पुगे । जो पहेलो कुर्ताम थिई, अन्तिम बेन्चमा । कतैबाट मधुर अवाज आयो बस्नुस भन्दै, मेरो उतिर रहेको एकाग्रता भङ्ग भयो । त्यो आवाज् उसैको थियो जसलाई मा बिहान् देखि पछ्याईरहेको थिए । मैले बल्ल ख्याल् गर्न भ्याय एक जना बस्ने ठाउ खालि रहेछ । मलाइ त्याहा बस्न अलि सङ्कोच लाग्यो । हिम्मत गरेरै बसे । हामि खजा खानै तल्लिन भयौ, मनमनै सोचे म भाग्यमानि नै रहेछु मनेले छोएको उनि, उनिसङगै खाजा खादै म तर अपरिचित ।
मेरो मनभित्रको एउटा कौतुहलताको अझै निराकरण भएको थिएन उनिसँग परिचित पात्र बन्ने? यतिकैमा मेरो सामुन्नेबट उनि बिलय भईन । नाजवाफ मेरो मनलाइ लिएर नै छुट्टिनुपर्ने बेला भयो । म सिधै आफ्नो कोठातिर लागे, रामरेखा । मन निकै चन्चल बन्यो यस्तो लाग्यो उसको त्यो चुलबुले बानि मैमा समाहित भयो एकै नजरमै बिना चिनजान । दिन र रात उसकै कल्पना मा बित्यो । मनमा उसङ्ग जोडिने तारङ्ग लिएरै सुते । बिहान ४ बजे नै निद्रले आखाको सामिप्य छोड्यो केहि समय छटपटिमै बित्यो , तायार भैइ लागे कलेज तर्फ ।
सँयोग भनौ या के भनौ मेरो भेट उनै सङ्ग भयो दुरसन्चार रोड्मा । उनि हिजोकै पैरनमा थिईन । मनमा नानाथरि कुराले भुईचालो निम्त्यायो । मेरो लागि उनिसङ्ग परिचित हुने सुनौलो अवसर थियो, त्योभन्दा बढि डर पनि । हिम्मत् गरेरै त्यो सम्बाद बिहिनतालाई तोड्न खोजे,

तिमि बस्ने कता?
केहिछिनपछि मधुर स्वोरमा जवाफ् आयो यहि नजिकै चोकबाट भित्र तर्फ हजुर् नि?
म रामरेखा?
ए ए
कहा बटा हो नि तिमि ?
पर्बत अनि हजुर?
बाग्लुङ अनि तिम्रो नाम नि? यो प्रश्न सोध्दै गर्दा मन ससङ्कित भयो ।
भावना, भावना शर्मा ।
(नाम सुने पछि मेरो मनले भन्यो सायद मेरो भावना बुझाउन खोज्नेको नामै भावना परेछ) परिचय नसकिदै हामि हाम्रो कलेजको गेट नजिकै पुगेछौ । धौलागिरि प्रबिधिक सिक्षा प्रतिस्ठान हामि पढ्दै गरेको कलेज । जुन गुठिमा थियो । कलेज प्रबेश हुदा अलि चाडो भएर होला त्यति साथिहरु उपस्थित् थियन कलासतिर लग्यौ मेरो साथि समिर आइसकेको रहेछ हामि आफ्नो साथि पक्रेर गुफ गर्ना लग्यौ त्यो दिन् कलेजका धेरै सथिसङ्ग परिचय भयो । तर हामि ४ जनाको छुट्टै समुह बन्यो । एक अर्काबिच समन्या कुरा भैइरहन्थे । मेरा नजार् बेला बेला उसैतिर गैइरहन्थे, उ पनि झुक्काउदै मतिर हेरिरहेकि हुन्थे तर नजर् झुध्यो भने उसले टाउको अर्कैतर्फ मोडथि । मेरो मनले उसलाई साथिको रुपमा भन्दापनि प्रेमिको रुपमा हेर्न थालिसकेको थियो । म जाहेर गर्न सकेको थिईन, एकोहोरो प्रेममा थिए । उसको मनमा के चल्दै थियो मेरो बारे त्यो भने पत्तो थिएन मलाई । एक दिन हिम्मत् नै गरेर उसलाइ म्यासेज गरे लेखे,
के हामि भेट्न सक्छौ । झन्डै १ घण्टापछि जवाफ आयो
किन? म अलिकति नेर्भस भए के भनौ भनेर अनि लेखे तिमिसँग कुरा गर्नु छ?
Call गरेर भन्न हुदैन?
प्लिज भेटौन ल? मेरो जिद्धि पछि उसले समर्धन ब्यक्त गर्दै भनि
कहा भेट्ने?
हल्लनचोक साझ ५ बजे ।
OKZ भन्दै Reply आयो । म्यासेज गरेपछि मन् झनै अन्योलमा पर्यो उनिसङ्गको पहिलो भेट नितान्त कुनै औपचारिक प्रसँग बिनाको । म कसरि उसलाई आफ्न मनको कुर भन्ने यहि सोचिरहे ?
घडिले साझको ५ बजायो, मेरो मनको ढुक्ढुकि झन्-झनै बढ्दै गयो । म चोकमा बसेर उसलाई कुरिरहेको थिए । झण्डै २० मिनेटको पर्खाई पछि उ अलि पर देखिई। उसको आजको पैरनले मेरो मन झन प्रभबित् बन्यो उ निलो कलो टिसर्ट र निलो जिन्समा सजिएकि थिए, आखाहरु गजालले सिङ्गारिएका थिए ओठम क्लेजि रङ्गको लिपिस्टिक लगाएकि थिई, यस्तो ड्रेसअपमा उसलाई म पहिलोपटक् देख्दै थिए । उ मेरो नजिकै आई यो पलमा मेरो मुटुको Beat बहिरै सुनिने भाको थियो कुनै Anxiety Disorder को बिरामि झै ।
सामान्या कुराकानि पछि मैले उसलाई खाजाको लागि रेस्ट्रुरेन्ट्को अफर् गरे उसले सहमति जनाई । हामि लाग्यौ उसैको रोजाईको रेस्ट्रुरेन्ट बेस्ट वन तिरा। हामि देब्रेतिरको तेबलमा बस्यौ जुन् पर्दहरुले घेरियको थियो । मैले उस्लाइ खाज को अडर् दिन भने, उस्ले मेनु पल्टौना थलि। त्यतिनैबेला मेरो नजर् उसको छतितिर पर्यो उसका छतिका अङगहरु निकै ठुला देखिन्थे । मेरो नजर् उसको छतिमा परेको थापाएर उ रिस्साउदै भनि के हेरेको म केहि नबोलि नजर् त्यहाबाट हाटाए । उ फेरि मेनु हेरि चिकेन् मो:मो र मिक्स् चाउमिनको अडर गरि । म उसित केहि पर्सनल कुरा गर्न थाले पहिलो अनौपचारिक् भेट अरु के नै भन्न सक्थे र मैले ।
तिमि अप्ठ्यारो मान्दैनौ भने केहि कुर सोधु । भनन किन अफ्ठ्यारो मान्ने जवाफ उसले दिई । Do u havae any Special frns? के बुझिन मैले उ भनि? ठिकै छ अरु कुनै दिन भनौला । किन डराएको ह कुरा गर्न म बाघ् भालु होइन खादिन क्यरे उसले हास्दै भनि । होइन त्यस्तो त? कोइ छैन् किन? कति डरपोख् हो के तिमि उसले भनि । मलाई भने रिस् उठ्यो बुझि बुझि नाटक् पो गर्दिरहिछ भनेर तैपनि मन भने खुसि नै भयो । म बन्न मिल्छ कि भनेर नि? उसले मुस्कुराई मात्रै? एकछिनपछै फेरि भनि त्योभन्दा बदि चाहि सोच्ने होइन नि? म हासे मात्रै ।
हम्रो भेट्ने क्रम बिस्तारै बढ्दैगयो । यसैबिच उ आफ्नो कोठा सरि रामरेखामै । हाम्रो कोठा-बिच मत्रा ४ मिनेटको दुरि थियो । फोनमा पनि हामि घण्टौ बिताउन थालेका थियौ । बैसाखको महिना थियो भर्खर साझ पर्दै थियो उसलाई फोने गर्दै बहिर घुम्न जाने कुरा गरे उसले सहमति ब्यक्त गर्दै उसको रुमको अगाडि आउन भनि । हामि रामरेखाको तल्लो ढिक् हुदै निस्केउ । हिड्दै गर्दा उसको हात समात्दै नजिक्तिर ताने उसले कुनै प्रतिकृय दिईन । पहिले पहिले यस्तो गर्दा उसले हात थुतेर पर भाग्थि । हामि ढिक्मै रहेको चउरमा बस्यौ ।
त्यसदिन उ अरुदिन्भन्द फरक् मुडमा देखिन्थि उ र मेरो नजिककि बसि आफ्नो टाउको मेरो पाखुरुमा अड्याई । उसको हात् समात्दै भने तिम्रो दिलको मालि बन्ने रहर छ तिमि सहमति दिन्छौ कि नाई? उसले केरे भनि टौउको मेरो कुमबाट हटाई । म अलि डराए । एकैछिन् मौनतामै बित्यो । मैले फेरि सोधे जवाफ् नदिने हो । उ केहि बोलिन समय फेरि मौनतामा बदलियो । मनमा असंख्यौ कुराहारु उब्जिय । मैले कतै गल्ति त गरिन? के म उसलाइ यसरि प्रपोज् गर्नु हुन्थ्यो? मेरो अनुहार अधेरियो । उसले मेरो अनुहार तिर हेरि भनि अप जाउ है । मैले बसौ भन्न पनि सकिन । म बेवस् भए मात्र उसका कुराको स्विकारोक्ति ब्यक्त गर्ने । हमि बिस्तरै हिड्दै गयौ मैले फेरि पहिलेको हर्कत दोहोराए तर पनि उ प्रतिबाद् गरिन उसको र मेरो हात क्रस परेर Interlogue भएका थिए । हिड्दा न उ केहि बोलि नत म केहि बोल्नै सके ।
उसको कोठा नजिकै आइपुग्यौ उस्ले अफ्नो हात बिस्तारै निकल्न खोजि । मैले भने म तिम्रो जवाफको प्रतिक्षामा हुनेछु । उ Bye Good Night भन्दै गेटबाट भित्र छिर्न लागि, अध्यारो मुख बनाउदै मैले नि वाइ गुड नाईट भन्दै अघि बढे । अलि पर पुगेर फर्केर हेर उ गेटमै बसेर मतिर हेर्दै थिई म सरासर रुमातिर लागे ।
त्यो रात् खान मन लाग्ने कुरै भएन एक कप चिया बनायर पिय मनभरि उसकै बारेमा कुरा खेलिरह्य । मनले भन्यो साथिको रूपमा भयपनि पाएको उसको साथ यहि कारणले गुम्ने भयो जे भएपनि उ मेरो नजिक् त थिए , अनिञ्तृत मन् लियर बिस्ताराम पल्टिए । सुतेर फेसबुक खोले । न्युजफिड एक्चोटि सर्सर्ति हेरे स्टाटस् लेखे Feeling Irritated with my life एकैछिनपछि नोटिफिकेसन को बिप बज्यो । कमेन्टा आएको रहेछ् उसैको लेखेकि रहेछ किन के भयो मैले कुनै reply दिईन । रात कोल्टो फेर्दा-फेर्दै बित्यो । भोलिपल्ट पनि केहि गर्ने जागर् चलेन । न त उसलाइ कल गर्ने हिम्मत नै जुट्यो । आफैलाइ दोशि सम्झेरै बित्यो । ३ दिन् पछि खाना खायजस्तो गरे आखाले निद्रा भुलिसकेको थियो ।
फसबुक खोले । उसको म्यासेज आयो के गर्दै छौ भन्दै । सुतिरा जवाफ् दिए । सरि ल म घर गाको थिय त्यसैले फोने गर्न सकिन । मन नलागि नलागि लेखे किन? अन्कल बिरमि हुनुभाथ्यो त्यसैले । उसले भनि भोलि फ्री छौ । अ किन? भोलि भेटौ ल तिम्रो प्रश्नको जवाफ् नि भोलि नै दिन्छु । मैले हुन्छ मात्रै भने। अनि अफलाईन भए ।
मनले सकरात्मक जवाफ पाउने आस मारिसकेको थियो । त्यो रात पनि बिगतका केहि रात भन्दा केहि फरक् भएन । अर्को दिन दिउसो ४ बजेतिर उसले कल् गरि भनि ल मेरो रूम् अगि आउ । मनमा कुनै चमक थिएन । म निरास मन लियरै कोठाबाट निस्किए ।
उसको कोठा अगाडि पुग्दा उ निकै खुसि मुद्रामा देखिन्थि । उसले पहिलो दिन हमि भेट्दाको दिनकै पैरनमा थिई उसको ओठमा गुलाबि रङ्गको लिपिस्टिक र आँखामा बाख्लै गाजल् थियो। उसका छातिहरु पुष्ट देखिएका थिय । तर मेरो पनि मन निरासनै थियो । उसले मेरो एकोहरो हेराई र निरासापन तोड्न खोज्दै भनि हिन जाउ ढिकतिर । म केहि नबोलि लागे उसैको पछिपछि ।
उस्ले मलाई ढिक मा लगि र एकोहोरो हेरिमात्र रहि । म उसको हेराई बाट बच्न अर्कोतर्फ मोडिए । उस्ले मलाइ फेरि आफुतिर तानि त्यतिबेला उसका आँखा रसाएका थिए। उ मलाई अङ्गाल्दै रुन्चे स्वरमा भनि म तिमिबाट टाढा हुन सक्दिन । तिमिबाट टाढा हुन खोजे तर सकिन । यति भन्दै गर्दा उसका आसुले मेरो सरिरमा केहि चिसो अनुभब भयो । मेरो मनमा राहात अनुभुति भयो । मैले उसको अनुहार आफुतिर फर्काउदै भने जवाफ दिन कति ढिला गरेउ भावना । उ फेरि रुदै भनि म दोधारमा थिए तिमिलाइ रोजौ वा त्यागौ तर सकिन सोच्न तिमिबिनाका ति दिनहरु । उ ममाथि फेरि हाबि भैइ फेरि कसिलो आङ्गालोमा बेरिई । म उसङ्गको समिप्यमा डुब्न थाले उस्लै चुम्बन गर्न थले उस्ले कुनै प्रतिबाद गर्न चाहिने मेरो ओथ उसको ओथ नजिकै लहे उसको स्वासदर निकै बढेको थियो मैले उसका कोमल् ओठलाइ चुम्दै गर्दा उ झनै आक्रमक भई । हम्रो जिबनमा खुसिको बाहार आयको थियो। हामि आफ्नो डियुटि समय मिलाएर वेत्थेउ यो बिचमा हामिबिच सबै खले सुखको प्रबाहा भयो सारिरिक सुखसम्म पनि । अब हामिमा साट्नुकेहि बाँकि थियन । हामि एक-अर्कोको कोठामा घण्टौ बिताउथ्यौ यो दैनिकि जस्तै थियो ।
हाम्रो दैनिकी फेरिदै थियो । हामी सधै साझमा भेट्ने गर्थ्यौ । उ चट्पट निकै मन पराउथी । उसकै करले होला कहिल्यै चट्पट नहेर्ने मानिस चट्पट अलिअली खान थालेको थिए । हो भन्छन मायामा सपथोक परिवर्तन गर्ने शक्ति हुन्छ उसले पनि मेरै धेरै बानिलाइ परिवर्तन गराईसकेकि थिई । र म आजभोली उसको आज्ञाकारी चेलो झै बनेको थिए । एकदिन चटपट खादै गर्दा उ भन्दै थिई यो साथ सधैभर रहन्छ त म अलिकति अतालिए उसको त्यो प्रश्नले जवाफ दिनु भन्दा म उसको अनुहारतिर हेरेर एकोहोरिय । मेरो अनुहार हेरेपछि उसले फेरि भनि तिमि जवाफ त देउ । म अनुत्तरित् नै बसे । तिमि एक्लै बस्न सक्छ्यौ त? उसले हास्दै भनि कति डरपोख हो के तिमि म यसै जोक पो गर्या । म तिमिबिना कसरि बाच्न सकुलात?
हाम्रो अन्तिम् बर्षको पढाई चल्दै थियो हामिलाई Community Field को लागि पठाइयो । दुर्भाग्यबस मेरो र उसको ग्रुप भिन्दा भिन्दै पर्यो । म ग्रुप् A लाइ समाल्दै गल्कोट जानु पर्ने भो उ ठुलिपोखरि । हामि २ महिनाको लागि छुट्नुथियो अन्तिम रात उ र म सँगै रहयौ। उस्लए रुदै भन्थि तिमि बिनाको ट्यो २ महिना कसरि काट्ने । आफ्नै मन उस्तै भएपनि उसलाइ सम्झाउदै भन्थे हमिसँग कुरा गर्ने फोने छदै छ नि । हामि सधै जसो फोनमै ब्यस्त हुन्थ्यौ उसग कुरा गर्दा घण्तौ बितेको न त रात काटेको पत्तो नै हुन्थ्यो ।
यसबिचमै फाईनल् परिक्षाको रुटिङ्ग आयो। हामिले फोनमा हुने कुराकानि छोट्याउने सहमति गर्यौ । हम्रा कुरा निकै छोटा बन्दै थिए । हामि पढ्नमा ब्यस्तै भयौ । हाम्रो दुई महिने फिल्ड पनि सकियो फर्केर पनि त्यति धेरै भेटघाट गरेनौ हामि दिनमा एकपटक चाहि भेट्थ्यौ । परिक्षा सकियको अन्तिम दिन हमे फेरि भेट्यौ मेरो आफ्नै रुममा उ पहिलेका दिनमा जस्तओ हसिलि देखिदैनथि । मैलेकेहि बुझ्न खोजे उसले केहि बोल्न चाहिने । उसले भनि मा भोलि नै घर जादैछु । किन? काम छ बुबाले भोलि नै आउन भन्नुभाछ त्यसैले म भोलि जानुपर्छ । म साउति जस्तै बनेर सोधे कहिले फर्किन्छौ त? उ थाहा छैन भन्दै कोठाबाट बाहिरिई ।
जब उ कोठाबाट निस्किई मेरो मनमा अनेकौ कुराहरु खेल्न थाले उसको मनमा के कुर छ जो मसँग नभनि गई, म बाट केहि गल्ति भयो कि? मैले उसको भावना बुझ्न सकिनकि? यस्तै यस्तै कुराहरु मनभरि खेलिरहे । मैले उसलाइ कन्ट्याक्ट गर्न लाखौ कोसिस् गरे तर उसको फोन् अफ थियो । मैले उसलाई सम्पर्क गर्न दिनदिनै कोसिस गरे तर सफल् भएन । मेरो मन अतालियो म दिनदिनै उसको यादमा डुब्दै गए । न खान मन् लग्थ्यो न त निद्रा नै पर्थ्यो । उसको यादमात्रै थियो अरु केहि थियन । जब फोनको घण्टि बज्थ्यो मन उसको नम्बर खोज्थ्यो तर जहिल्यै निरास बन्थ्यो । उसैको याद्ले म डेप्रेसनको सिकार् भए तर उ कहिल्यै मसँग सम्पर्कमा आइन । मनले सधै उसको फोनको घण्टि खोजिरहयो ।

No comments:

Post a Comment