कसलाइ
थाह नहोलर कुराईको पिडा
मुटु
भित्र भित्रैको डुखाईको पिडा
नहोलार
मलाई सुखि बन्ने रहर्
बहिरि
हसो भित्र मन रुहाईको पिडा
सम्भब्
छैन सबै सोचेको पुग्नलाइ
तर कसैको
याद्म झुलाईको पिडा
खोज्दैछु
जिबन्, अनि तिमिलाई
थाहा
छ मलाइ त्यो भुलाईको पिडा
नभनेनि
'लछुको' मनै भित्र पासि सक्यो
त्यो
तिम्रै मिठो मुस्कान् लुकाईको पिडा
No comments:
Post a Comment