मेरो कलम
लक्ष्मण ढकालका लेख तथा रचानाहरुको सँग्रह
Pages
Home
गजल
मुक्तक
अन्य सामाग्रि
लेख/रचना
सम्पर्क
Tuesday, March 25, 2014
मुक्तक
जति टाढा झनै गाढा बन्दै गयो याद मायाको
आंखा चिम्ले आई हाल्ने त्यो याद मायाको
नबोलेर नहुने नत बोलेरै मेट्न सकिन्छ यहा
नसा मा बग्ने रगत् जस्तै भयो याद मायाको
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment