आधि बाटो तारेर छाड्यौ गुनासो छैन् ।
आस जति मारेर छाड्यौ गुनासो छैन ।।
लेख्नेले भाग्य मेरो यस्तै लेखेको रहेछ,
मर्नु न बाच्नु पारेर छाड्यौ गुनासो छैन ।।
आस जति मारेर छाड्यौ गुनासो छैन ।।
लेख्नेले भाग्य मेरो यस्तै लेखेको रहेछ,
मर्नु न बाच्नु पारेर छाड्यौ गुनासो छैन ।।
No comments:
Post a Comment