तिमिपनि
एकदिन आंसुमा डुब्नेछौ सानु
मेरो
मायाको मर्म तिमिले बुझ्नेछौ सानु
सोचेजसतो
सरल् छैन यो जिन्दगि
बुझ्नेछौ
मलाई जब एक्लो बन्नेछौ सानु
सधैभरि
मिल्ला र काँहा त्यो खुसि
दुख
बुझ्ने मेरो यो खोजिमा जल्नेछौ सानु
सारै
मक्ख नपर भो जिबनसँग सानु
तरस्
तरस् हुनेछौ जब प्रेममा बल्नेछौ सानु
बिगृयको
छैन केँहि सोच जिन्दगिलाई
समालिय लछुको मुटुमा पक्कै फुल्नेछौ सानु